समाचार
सगरमाथाको उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाण्डु – सरकारले सगरमाथाको उचाई घोषणा गर्न स्वीकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृति दिएको हो । नापी

मन्त्रिपरिषद बैठक : ३ सहसचिव सचिवमा बढुवा, ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय

काठमाण्डु – मन्त्रिपरिषदको वैठकले तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवहरु योगेन्द्र कार्की, गोकर्णमणी दुवाडी र सुरेश आचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो

मूर्ती चोरेको आरोपमा दीपक मनाङ्गेकी श्रीमती पक्राउ

काठमाण्डु – प्रहरीले मूर्ती चोरी गरेको आरोपमा प्रदेश सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका–१० बाट ३५ वर्षीया दिछेन डोल्मा लामालाई पक्राउ गरेको हो

ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

काठमाण्डु – नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष पक्राउ परेका छन् । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीको आरोपमा बुधबार दिउँसो काठमाण्डुबाट पक्राउ गरेको

बर्दिबास घटनाबारे मानव अधिकार आयोगले सरकारलाई भन्यो: बल प्रयोग नगर्नू

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर प्रर्दशनकारीको मृत्यु भएको घटनामा आपत्ति जनाएको छ । बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब खातुनको बलात्कारपछि हत्या गरेको अभियोगमा