एमालेमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन: सेवासुविधा फिर्ता गर्न गृहलाई पत्राचार गरिँदै

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमनको तयारी अगाडि बढाएकी छन् । जननेता मदन भण्डारीको स्मृति दिवसको अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा लाग्ने औपचारिक घोषणा गरेकी थिइन् । सक्रिय राजनीतिमा आउनुअघि उनले पूर्वराष्ट्रपतिको हैसियतमा सरकारले दिइरहेको सेवासुविधा फिर्ता गर्न आग्रह गर्दै गृह मन्त्रालयले पत्र लेख्ने तयारी भएको छ । पूर्वराष्ट्रपति भण्डारीनिकट…