ट्रम्पको विदेश नीतिले रूस खुशी !

काठमाण्डु- रुसले संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तनलाई आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो छ भनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि जनवरीमा पदभार ग्रहण गरेदेखि नै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध सुधार गर्न खोजेका छन्। संयुक्त राष्ट्रसङ्घमा अमेरिका रुसको पक्षमा उभिएको पनि छ। ‘नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा…