काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ एसिया कप खेल्न टोली घोषणा गरेको छ । क्यानले आइतबार बिहान हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्। टोलीमा अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह…