पेट्रोलको मूल्य बढ्यो (विज्ञप्तिसहित)

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको छ भने डिजेल तथा मट्टितेलको मूल्य घटेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । बढेको र घटेको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू…