काठमाण्डु– बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेको छ । नेप्से बढ्दा परिसुचक २६८५ बिन्दुमा पुगेर रोकियो । आज १ करोड ५५ लाख कित्ता सेयर बिक्री हुदन ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । यसदिन १३४ वटा सेयरको मूल्य बढ्दा ९९ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज सबैभन्दा बढी…