अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

बर्दिया – अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर करीब ६८० मिलिग्रामसहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका–५ बस्ने ३० वर्षीय अर्जुन कुमार र २८ वर्षीय सागराम थारू रहेका छन् । प्रहरी चौकी जमुनी बर्दिया र बीओपी फुटाहबाट…