काठमाण्डु-यम पञ्चक अर्थात् तिहारको चौथो दिन शनिवार गाईको पूजा गरिँदैछ । गाईलाई पूजा गरी मीठो खानेकुरा खान दिइन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गर्ने प्रचलन रहिआएको छ । हिन्दू धर्मावलम्बीहरू गाईलाई आमाको रूपमा पुज्दछन् । गाईले दिने दूध आमाले खुवाएको…