काठमाण्डु-बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको राजनीतिक पतन पछि अन्तरिम सरकारको चीनसँग निकटता बढ्दै गएको छ । ‘अहस्तक्षेपको सिद्धान्त’मा जोड दिँदै चिनियाँ राजदूत याओ वेनले गरिबीमुक्त र लोकतान्त्रिक रूपमा समृद्ध बंगलादेश निर्माणमा सहयोग गर्ने बंगलादेशको अन्तरिम सरकारलाई आश्वासन दिएका छन् । हसिना शासनको अन्त्यपछि मोहम्मद युनुसको नेतृत्वमा बंगलादेशको अन्तरिम सरकार छ । हसिनाको सरकारको पतनपछि अगस्ट ८…