जीप दुर्घटनामा आमाको मृत्यु, २ छोरा घाइते

काठमाण्डु- रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । गंगादेव गाउँपालिकाको घोरनेटाकी २९ वर्षीया सीता खड्काको दुघंटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा सीताका दुई छोराहरु ३ वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते छन् । घाइते बालकहरुको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि थप उपचारका…