रारा विमानस्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा

मुगु – रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रंगरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो । भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटक–पटक गरी ४ पटक म्याद थप गरिएको बताउँदै विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५…