काठमाण्डु-नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा मोटरसाइकलमा सवार तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईको मृत्यु भएको हो । दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा…