जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरीहरू सिर्जनशील र उत्प्रेरित हुनुपर्छ : आईजीपी कुँवर

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू थप सिर्जनशील र उत्प्रेरित हुनुपर्ने बताएका छन् । हालै सरूवा तथा पदस्थापन भई आ–आफ्नो कार्यक्षेत्रमा खटिएर जान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरू र प्रहरी उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी…