सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैुम पुर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदलीको सम्भावना छ। अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका धेरै भू–भागहरूमा हुस्सु-कुहिरो लागिरहेको छ। दिउँसो कर्णाली…