ताइवान वरपर चीनले गरेको सैन्य अभ्यासको निगरानी गर्दै अमेरिका

एजेन्सी- चीनले टापुराष्ट्र ताइवान वरपर सैन्य अभ्यास गरिरहेको छ। त्यसमा उसका स्थल, जल र वायुसेनाले सहभागिता जनाइरहेका छन्। चीनले आफ्नो सैन्य अभ्यासलाई उक्त स्वशासित टापुको स्वतन्त्रता खोज्नेविरुद्धको कडा चेतावनी भनेको छ। चीनले ताइवानलाई घेरेर सुरु गरेको सैन्य अभ्यासलाई ताइवानका राष्ट्रपति विलियम लाईले गत साता गरेको एउटा भाषणको प्रतिक्रियाका रूपमा हेरिएको छ। उक्त भाषणमा उनले ताइवानलाई…