काठमाण्डु – सरकारले हालै जारी भएका अध्यादेशका २९ विशेषता सार्वजनिक गरेको छ । २०८१ पुसमा जारी भएको ४ अध्यादेशको विशेषतालाई सरकारले २९ बुँदामा समावेश गरेको छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी १३ र भूमि तथा वन सम्बन्धी ३ गरी २७ ऐनमा अध्यादेशमार्फत् संशोधन…