मन्त्रीहरूबारे प्रश्न उठेपछि देउवाले बोलाए बैठक

काठमाण्डु– पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे आलोचना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे छलफल गर्ने भएका छन् । देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीबार छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् । पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ । सभापति देउवाले संसदीय…