पोखरापछि काठमाण्डुमा पनि धरौटी बुझाएर रवि लामिछाने रिहा

काठमाण्डु – सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाण्डुले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएपछि बैंक ग्यारेन्टीको प्रक्रिया पूरा गरेर उनी साँझ ७ बजे…