काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुलभ खरेलले जनताले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको अनुहार देख्न थालेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा खरेलले कीर्तिपुरको होल्डिङ सेन्टर बाढीले डुबेपछि अवस्था बुझ्न गएका जेनजी अभियानी माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरी चरम यातना दिएकामा आपत्ति जनाए । प्रहरीले भ्यानभित्र लगेर अन्सारीलाई…