काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले गरेका ११ निर्णय सार्वजनिक गरिएको छ । शनिबार र आईतबार गरी २ दिन राजधानीको स्वयम्भूमा सम्पन्न बैठकले विभिन्न ११ वटा निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक प्रशिक्षण…