काभ्रे – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनःस्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानाकर्षण गराएका छन् । काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण अवलोकनपछि उनले प्रभावित क्षेत्रको स्थिति भयावह रहेको बताए । उनले अझै पनि केही नागरिक बेपत्ता रहेका,…