इजरायलले गर्‍यो लेबनानमा आक्रमण

काठमाण्डु-इजरायल र लेबनानबीच युद्ध सुरु भएको छ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । आक्रमण पछि बेरुतको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलले बेरुतमा ठूलो आक्रमण गरेको हो । यो आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको बीबीसीले जनाएको…