३४ बन्धकलाई रिहा गर्न हमास तयार, विपीन जोशीको अवस्था अझै अन्योल

काठमाण्डु-गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ । बीबीसीका अनुसार हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची बीबीसीसँग साझा गरेका छन् । इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको ती अधिकारीले बताए । यीमध्ये कति बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको…