‘हाम्रो पात्रो रेमिट’को सामाजिक पहल : विदेशबाट पैसा पठाउँदा विद्यार्थीलाई पनि सहयोग पुग्ने

काठमाण्डु – डिजिटल सेवामार्फत विश्वभरका नेपालीहरूलाई जोड्दै आएको लोकप्रिय प्लेटफर्म ‘हाम्रो पात्रो’ले आफ्नो रेमिट्यान्स सेवा ‘हाम्रो पात्रो रेमिट’मार्फत विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमको सुरुवात गरेको छ । ‘सेन्ड लोकल, सपोर्ट लोकल’ भन्ने मूल नाराका साथ सुरु गरिएको पहलअन्तर्गत अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्कको निश्चित अंश देशभरका निम्न वर्गीय विद्यार्थीहरूलाई सहयोग…