ट्रम्प राष्ट्रपति बनेपछि इलोन मस्कलाई कस्तो फाइदा

काठमाण्डु-डोनल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमन उनका एक प्रखर समर्थक इलोन मस्कका लागि पनि जित प्रमाणित बनेको छ । मस्क विश्वका सर्वाधिक धनी व्यक्ति हुन् । ‘अमेरिकाका जनताहरूले @realDonaldTrump लाई सुस्पष्ट जनादेश दिएका छन्,’ आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा ट्रम्पको जित सुनिश्चित देखिएपछि मस्कले लेखेका थिए । पाम बीच कन्भेन्शन सेन्टरबाट आफू विजयी भएको घोषणा…