८ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाण्डु - सरकारले विभिन्न विश्वविद्यालयहरूमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको…