काठमाण्डु- जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको प्रक्षेपण सार्वजनिक गरको छ । देशका अधिकांश क्षेत्रमा यो वर्ष गतवर्षको तुलनामा सरदरभन्दा कम वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका आँकलनअनुसार यस वर्ष देशभर अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने सम्भावना छ । महाशाखाले गर्मी बढ्ने संकेत देखिएको जनाएको छ । कर्णाली…