काठमाण्डु – नेपाली काँग्रेस र नेकपा एमाले दुवैले प्रदेश सरकारमा सहकार्य गर्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रस्ताव गरेका छन् । काँग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेशमा सत्ता सहकार्यको प्रस्ताव राखेका हुन् । हाल ७ मध्ये मधेशबाहेक ६ प्रदेशमा काँग्रेस–एमाले गठबन्धन सरकार छ । २०८१…