काठमाण्डु– पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन भएको छ। काठमाण्डु उपत्यकाबाट बुधबार मात्र २६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । जसमा २ हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरेका ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र…