काठमाण्डु – नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सिफारिसका लागि गठन गरिएको सिफारिस समितिका अध्यक्ष गुणाकर भट्टले राजीनामा दिएका छन् । अध्यक्ष पदमा बसिरहँदा ‘स्वार्थको द्वन्द्व’ उत्पन्न हुने देखिएपछि उनले राजीनामा दिएका हुन् । भट्टका दाइ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि सेबोन अध्यक्षका लागि आवेदन दिएपछि उनको राजीनामा आएको छ । गोपाल…