मन्त्रिपरिषद् बैठकबाट ८ निर्णय, प्रवक्ता पोखरेलद्वारा सार्वजनिक

काठमाण्डु – मन्त्रिपरिषद् बैठकले बुधबार विभिन्न ८ निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकको निर्णयबारे जानकारी दिएका हुन् । बैठकले काठमाण्डु उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाण्डुका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन…