विद्युत प्राधिकरणमा रमिता : मन्त्रीले हटाउने, घिसिङले बैठकमा बोलाउने

काठमाण्डु – विद्युत प्राधिकरणमा पछिल्लो समय रमिता देखिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएका छन् । तर, मन्त्री खड्काले हटाएका आचार्य र पुनलाई प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज बस्ने बैठकका लागि बोलाएका छन् । नेकपा एकीकृत समाजवादी कोटाबाट नियुक्त आचार्य…