काठमाण्डु– लगातारको वर्षापछि आएको बाढी–पहिरोका कारणा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार अहिले विभिन्न स्थानका ३ सडक पूर्ण रुपमा बन्द भएका छन् भने २ वटा सडक एकतर्फी सञ्चालमा आएका छन् । बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका तीन खण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् भने कान्ति लोकपथ र बेनी जोमसोम सडक…