बच्‍चाको आगमनदेखि बाबुको मृत्युसम्मको तस्विरले जित्यो पुलिट्जर पुरस्कार

काठमाण्डु- वासिङटन पोस्टका फोटोपत्रकार जाही चिक्वेन्दोले यस वर्षको पुलिट्जर पुरस्कारअन्तर्गत फिचर फोटोग्राफी सेक्शनमा अवार्ड जितेका छन् । वासिङटन पोस्टमा प्रकाशित उनको फोटो निबन्धमा एउटा दम्पत्ती आफ्नो बच्‍चाको आगमनको प्रतिक्षामा छ ।तर, बच्‍चाका बाबु कोलोनको चौथो स्टेजबाट गुज्रिरहेका छन् । बच्‍चाको आगमनदेखि बाबुको मृत्युसम्मका तस्विरलाई चिक्वेन्दोले फलो गरेर फोटो कथा तयार गरेका छन् । सन् २००१…