घर कार्यालयमा छापामारेपछि मुख्यमन्त्री बानियाँले भने- हरेक अनुसन्धानमा मेरो समर्थन रहन्छ

काठमाण्डु- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा सम्बन्धित निर्माण कम्पनीको कार्यालयमा गरिएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति जनाएका हुन् । मुख्यमन्त्री बानियाँले आफूले नेतृत्व सम्हालेदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त…