रौतहटमा एकल महिलामाथि बोक्सीको आरोप

काठमाण्डु-रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाएको आरोपमा ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कटहरिया नगरपालिका वडा नं ९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न स्थानीय गौरी साह कलवार लगायतका व्यक्तिहरूले ती महिलालाई बोक्सीको आरोप लगाउँदै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए। घटनापछि…