हुम्ला – प्रहरीले भरूवा बन्दुकसहित हुम्लामा १ जनालाई पक्राउ गरेको छ । खार्पुनाथ गाउँपालिका–४ बस्ने ६३ वर्षीय मक्कबहादुर रोकायालाई भरूवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा हातहतियार फेला पारी पक्राउ…