अबदेखि १ मन्त्रालयमा एकै सचिव, यी ६ सचिव अतिरिक्त समूहमा

काठमाण्डु – सरकारले विभिन्न १८ मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरूको  दरबन्दी मिलान गरिएको छ । २ सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाएर १ मात्र कायम गर्ने गरी कूल २३ जना सचिवको पदस्थापन…