एसियाली खेलकुद छनोटकाे उपाधि नेपाललाई

काठमाण्डु– एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले हात पारेको छ। भर्खरै सिंगापुरस्थित सिंगा ओभल मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। १८९ रनको लक्ष्य पाएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन जोडेपछि पानी परेको थियो । त्यसपछि डीएलएस मेथडमा नेपाल विजयी बनेको हो। नेपालका लागि कुशल भुर्तेलले ६५…