काठमाण्डु– सरकारबाट सामाजिक सुरक्षा लिने नेपालीको संख्यामा वृद्धि भएको छ । सामाजिक सुरक्षा भत्ता पाउने नेपालीको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ म सामाजिक सुुरक्षा लिने नेपालीको संख्यामा साढे ५ प्रतिशतले वृद्धि भएको उल्लेख छ । आर्थिक…