काठमाण्डू– सामाजिक सञ्जालमार्फत एकाएक चर्चामा आएको ‘भारतीय ककरोच जनता पार्टी’ का प्रमुख संस्थापक अभिजित दिप्केले नेपाल र बंगलादेशका जेन–जी युवा अराजक रहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले भारतका जेन–जी युवाहरु नेपाल र बंगलादेशका जस्ता अराजक भएको भन्दै उनीहरुसँग तुलना नगर्न चेतावनी दिएका छन् । ‘धेरै पत्रकारहरुले मलाई सोधिरहेका छन्, के यो जेन–जी…