मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको नेतामा यादव चयन

जनकपुरधाम – मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले दलको नेता चयन गरेको छ । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बिचमा एकता भए पनि मधेश प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलका नेता तथा कार्यालय…