सभामुख अर्यालको प्रश्नः एसएलसी पास नगरेको युवाले ‘ड्राइभिङ लाइसेन्स’ लिएर परिवार पाल्छु भन्न नपाउने किन ?

सभामुख डोलप्रसाद अर्याल (डिपी) ले चालक अनुमतिपत्र लिनका लागि एसएलसी वा एसईई परीक्षा उत्तीर्ण भएको योग्यता हुनुपर्ने कानूनी व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन् । पूर्वसांसद् मञ्चद्वारा शुक्रबार आयोजित कार्यक्रममा सभामुख अर्यालले एसएसलीसम्म अध्ययन नगरेका नागरिकले ‘ड्राइभिङ लाइसेन्स’ लिएर परिवार पाल्छु भन्न किन नपाउने ? भन्ने प्रश्न गरे । उक्त अव्यवहारिक र विभेदपूर्ण मापदण्ड फेरिनुपर्ने उनको…