काठमाण्डु- अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) को पहिलो शिखर सम्मेलन स्थगित गरिएको छ। आगामी १ जुन २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना गर्ने तयारी गरिएको उक्त सम्मेलन स्थगित भएको हो । यो सम्मेलन चौथो भारत–अफ्रिका फोरम शिखर सम्मेलनसँग संयुक्त रूपमा आयोजना गरिने योजना थियो। अफ्रिकी संघका अध्यक्ष तथा अफ्रिकी संघ आयोगसँगको परामर्शपछि भारत-अफ्रिका फोरम शिखर…