विराटनगरबाट गगनको चेतावनी- पार्टीको विधानअनुसार नचल्नेहरूलाई जिम्मेवारीबाट हटाइन्छ

काठमाण्डु– नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्ने नेता कार्यकर्तालाई कारबाही गर्ने बताएका छन् ।शनिबार बिहान विराटनगरस्थति नेता शेखर कोइरालाको निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले सदस्यता नवीकरणमा अवरोध गर्नेलाई जिम्मेवारीबाट हटाउने बताएका हुन् । कारबाहीको प्रक्रिया सुरु भइसकेको बताउँदै सभापति थापाले सदस्यता नवीकरणमा अवरोध सिर्जना नगर्न आग्रह गरेका छन्। ‘कुनै पनि तहबाट…