काठमाण्डू, ९ जेठ– एमाले नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । ओली निवास गुण्डुमा दोश्रो दिन एमाले सचिवालयमा बैठक जारी रहँदा शनिबार सामाजिक सञ्जालमार्फत शाक्यले ओलीलाई राजीनामा दिन सुझाएकी हुन् । यसअघि शुक्रबारको बैठकमा उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकर्णराज विष्ट र रघुजी पन्तले नेतृत्व छाड्न दबाब दिएका थिए । एमाले…