कस्तो रहला मंगलबारको माैसम, यस्तो छ महाशाखाको पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसाे देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू-भागहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको…