यी नम्बरहरुमा तत्काल उद्धारका लागि सम्पर्क गर्न अनुरोध

जाजरकोट - जाजरकोट र पश्चिम रुकुममा अलपत्र परेकाहरुलाई जिप्रका, जाजरकोट र रुकुम पश्चिम नेपाल प्रहरीले सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गरेको छ । ९८५८०७७३३३ ९८५८०५७१९० ९८६८९३६६७८ ९८४८१२२५८४ रूकुम पश्चिम ९८५७८३७७७७ ९८६१०८७१३२ ९८५७८३५५५५ ९८५१२५८२१७ ९८५७८७२७७७ ९८४७९३६११३