काठमाण्डु– सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले शुक्रवार उदघाटन गरिन् । मन्त्री रेग्मीले संघले समाज सेवाको क्षेत्रमा सक्रिय रहँदै पु¥याएको योगदानको प्रशंसा गर्दै सबै मिलेर समाज सेवाको क्षेत्रमा कार्य गरेमा मुलुक तथा समाजको विकासमा टेवा पुग्ने धारणा राखिन् । कार्यक्रममा…