काठमाण्डु - स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा आठ हजार दुई सय रुपैयाँ र चाँदी ३३५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मोल तीन लाख आठ सय रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार एक तोला…